किरिङमिरिङ
Romanized: kiringamiringa, kiringamiring, kirinamiringa, kiringamirina
निश्चित आकार नभएको; टेढोमेढो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [अरबी मू. किरिङ्+अ (द्वि.)]
१.
निश्चित आकार नभएको; टेढोमेढो।
२.
(क्रियाविशेषण)
छिटो छिटो वा मनपरीसँग नराम्रो अक्षर लेख्ने किसिमले; किरिमिरी।