लिरिङबिरिङ

Romanized: liringabiringa, liringabiring, lirinabiringa, liringabirina

बिस्तारै छुवाएर चलाउने काम; लुलो चालले हल्लाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ लिरबिर]

१.
बिस्तारै छुवाएर चलाउने काम; लुलो चालले हल्लाउने काम।
२.
(क्रियाविशेषण) त्यसरी चलाउने वा हल्लाउने गरी।

सम्बन्धित शब्दहरू