कील

Romanized: kil, keela, keel, kiil

फलाम वा काठको किलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
फलाम वा काठको किलो।
२.
खम्बा; स्तम्भ।
३.
बिग्रेर वा मरेर पाठेघरमा अड्केको गर्भ।

सम्बन्धित शब्दहरू