अश्लील

Romanized: ashlila, ashlil, aslil, ashleela

लाजभाँड बुझाउने; लज्जास्पद; लज्जाजनक; फोहोर (कुरो)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
लाजभाँड बुझाउने; लज्जास्पद; लज्जाजनक; फोहोर (कुरो)।

सम्बन्धित शब्दहरू