कीलीकरण
Romanized: kilikaran, keelikarana, kileekarana, keelikaran
पुरातत्त्वका अनुसार, उत्खनन गरिने ठाउँमा किला ठोक्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पुरातत्त्वका अनुसार, उत्खनन गरिने ठाउँमा किला ठोक्ने काम।
२.
किला ठोक्ने क्रिया।