कुकुर बिरालो
Romanized: kukura biraalo, kukura biralo, kukurabiralo, kukurabiraalo
परस्परमा बाझ्ने वा झगडा गर्ने चाल; बेमेल वा असहमति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
परस्परमा बाझ्ने वा झगडा गर्ने चाल; बेमेल वा असहमति।
२.
बालकहरूले खेल्ने एक खेल।