कुकुर भुकाइ

Romanized: kukura bhukaai, kukura bhukai, kukurabhukai, kukurabhukaai

कुकुर भुकेको शब्द । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कुकुर भुकेको शब्द ।
२.
महत्त्व वा सार नभएको र प्रभाव नपर्ने भाषण।
३.
फोस्रो धाक।

सम्बन्धित शब्दहरू