कुकुरभुकाइ
Romanized: kukurabhukaai, kukurabhukai
कुकुर भुकेको शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
कुकुर भुकेको शब्द।
२.
फोस्रो धाक।
३.
महत्त्व वा सार नभएको र प्रभाव नपर्ने भाषण।