कुकुरडुलाइ

Romanized: kukuradulaai, kukuradulai

बिना काम वा उद्देश्यको हिँडाइ, लखरलखर डुल्ने चाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
बिना काम वा उद्देश्यको हिँडाइ, लखरलखर डुल्ने चाल।

सम्बन्धित शब्दहरू