कुचोद्य

Romanized: kuchodya, kuchody, kucody, kucodya

व्यर्थको रडाको; नचाहिँदो गनगन; बेफ्वाँकको तर्कवितर्क; वितण्डा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
व्यर्थको रडाको; नचाहिँदो गनगन; बेफ्वाँकको तर्कवितर्क; वितण्डा।

सम्बन्धित शब्दहरू