कुच्य्राउनु
Romanized: kuchyraaunu, kuchyraunu, kucyraaunu, kucyraunu
कुच्रिन लाउनु; कुर्चा खुवाउनु; कुच्राउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया
१.
कुच्रिन लाउनु; कुर्चा खुवाउनु; कुच्राउनु।
२.
कुच्रुक्क पार्नु।