कुत्रुकुत्रु
Romanized: kutrukutru
भुटेका मकै, भटमास आदि टोक्दा चपाउँदाको किसिम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
भुटेका मकै, भटमास आदि टोक्दा चपाउँदाको किसिम।