कुथेर

Romanized: kuther, kuthera

राजस्व उठाउने र भूमिसम्बन्धी काम गर्ने लिच्छविकालीन अड्डा, अदालत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [किराँ.]

1
राजस्व उठाउने र भूमिसम्बन्धी काम गर्ने लिच्छविकालीन अड्डा, अदालत।

सम्बन्धित शब्दहरू