कुयेर
Romanized: kuyer, kuyera
रास; थुप्रो (उखुको)। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत कुण्डन > कुँडन > कुँडर]
१.
रास; थुप्रो (उखुको)।
२.
केही देख्न, पाउन वा हेर्न झुम्मिएका मानिसहरूको समूह। (उदा.- टुंडिखेलमा घोडेजात्रा हेर्न मानिसहरू कुयेर लागेर बसिरहेका छन्)।
उदाहरण वाक्य
- टुंडिखेलमा घोडेजात्रा हेर्न मानिसहरू कुयेर लागेर बसिरहेका छन्