कुबेर
Romanized: kuber, kubera
धनसम्पत्तिका अधिष्ठाता देवता; उत्तर दिशाका स्वामी; यक्ष र किन्नरहरूका राजा तथा रुद्रका मित्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
धनसम्पत्तिका अधिष्ठाता देवता; उत्तर दिशाका स्वामी; यक्ष र किन्नरहरूका राजा तथा रुद्रका मित्र।
२.
(विशेषण)
ज्यादै धनी; धनाढ्य; सम्पत्तिवाल।