कुथेर अधिकरण
Romanized: kuthera adhikaran, kuthera adhikarana, kutheraadhikarana, kutheraadhikaran
लिच्छविकालमा राजाका तर्फबाट कर उठतीपुठती गर्ने शाखा अड्डा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
लिच्छविकालमा राजाका तर्फबाट कर उठतीपुठती गर्ने शाखा अड्डा।