कुमारी चोक अड्डा

Romanized: kumaari choka addaa, kumaari choka adda, kumari choka addaa, kumaari choka add

अघि काठमाडौँ हनुमान ढोकाको नजिक कुमारी चोकमा रहेको बही बुझ्ने अड्डा; सरकारी अड्डाखानाको हिसाब बुझ्ने अर्थ… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
अघि काठमाडौँ हनुमान ढोकाको नजिक कुमारी चोकमा रहेको बही बुझ्ने अड्डा; सरकारी अड्डाखानाको हिसाब बुझ्ने अर्थ मन्त्रालयअन्तर्गतको एक अड्डा; अहिलेको महालेखा परीक्षकको कार्यालय जस्तो कार्य गर्ने पहिलेको अड्डा।

सम्बन्धित शब्दहरू