कुमारीचोक अड्डा
Romanized: kumaarichoka addaa, kumaarichoka adda, kumarichoka addaa, kumaarichoka add
अघि काठमाडौँ हनुमान् ढोकाको नजिक कुमारीचोकमा रहेको बही बुझ्ने अड्डा; सरकारी अड्डाखानाको हिसाब बुझ्ने अर्थ… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
अघि काठमाडौँ हनुमान् ढोकाको नजिक कुमारीचोकमा रहेको बही बुझ्ने अड्डा; सरकारी अड्डाखानाको हिसाब बुझ्ने अर्थ मन्त्रालयअन्तर्गतको एक अड्डा (अहिलेको महालेखा कार्यालय)।