कुम्भीपाक

Romanized: kumbhipaaka, kumbhipaak, kumbhipak, kumbheepaaka

प्राणीको हत्या गर्नेलाई यातना दिइने भनी प्रसिद्ध एक महानरक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
प्राणीको हत्या गर्नेलाई यातना दिइने भनी प्रसिद्ध एक महानरक।
२.
उसिनेजस्तो साह्रै गर्मी हुने ठाउँ।

सम्बन्धित शब्दहरू