कुरन्जन
Romanized: kuranjan, kuranjana
आयुर्वेदमा अग्निवर्द्धक, रुचिकारक, गरम र खोकी हटाउने गुण बताइएको पानका लहराको जरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत कुलञ्जन]
१.
आयुर्वेदमा अग्निवर्द्धक, रुचिकारक, गरम र खोकी हटाउने गुण बताइएको पानका लहराको जरो।
२.
कुलिञ्जन।