कुलन्जन Romanized: kulanjan, kulanjana पानको जरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्। 2 शब्दकोशमा भेटियो कपी बृहत् शब्दकोश प्रज्ञा शब्दकोश नेपाली बृहत् शब्दकोश नाम [फारसी खोलंजन] 1 पानको जरा। प्रज्ञा नेपाली बृहत् शब्दकोश नाम [फारसी खोलंजन] 1 स्वर, मुटु, घाँटी, मुख आदि सफा तुल्याउने एक विशिष्ट औषधी; पानको जरो; ताम्बूल फल। सम्बन्धित शब्दहरू कुरन्जन कुलञ्जन कालन्जर कुलना कुलनाम कुलिञ्जन अन्जन इन्जन