कुरा पुर्याउनु
Romanized: kuraa puryaaunu, kura puryaaunu, kuraa puryaunu, kura puryaunu
खबर वा जानकारी दिनु; भनिनुपर्ने सबै बेहोरा अवगत गराउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
खबर वा जानकारी दिनु; भनिनुपर्ने सबै बेहोरा अवगत गराउनु।
२.
बोलेको कुरा पूरा गर्नु।