अङ्ग पुर्याउनु
Romanized: angga puryaaunu, angga puryaunu, anga puryaaunu, anga puryaunu
अड्डा तथा अदालती कारबाही अघि बढाउनका लागि आवश्यक सम्पूर्ण सामग्री जम्मा पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
अड्डा तथा अदालती कारबाही अघि बढाउनका लागि आवश्यक सम्पूर्ण सामग्री जम्मा पार्नु।
२.
पूर्ण वा सग्लो बनाउनु।