अङ्ग संयोजन
Romanized: angga samyojana, angga sanyojana, angga samyojan, angga sanyojan
शल्यचिकित्साका क्रममा शरीरको कुनै अङ्गलाई शरीरको अर्को वा अर्को भागको अङ्गसँग जोड्ने प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
शल्यचिकित्साका क्रममा शरीरको कुनै अङ्गलाई शरीरको अर्को वा अर्को भागको अङ्गसँग जोड्ने प्रक्रिया।