अङ्ग विच्छेदन
Romanized: angga vichchhedana, angga vichchhedan, angga wichchhedana, anga vichchhedana
शल्यचिकित्साका क्रममा शरीरबाट यसको कुनै दूषित भाग वा अङ्ग काटेर छुट्ट्याउने क्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
शल्यचिकित्साका क्रममा शरीरबाट यसको कुनै दूषित भाग वा अङ्ग काटेर छुट्ट्याउने क्रिया।