अङ्ग उपाङ्ग
Romanized: angga upaangga, angga upaangg, angga upangga, angga upangg
कुनै वस्तु, प्रणाली वा संरचनाका प्रमुख अवयव वा खण्डका साथै ती अवयव वा खण्डको उपअवयव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै वस्तु, प्रणाली वा संरचनाका प्रमुख अवयव वा खण्डका साथै ती अवयव वा खण्डको उपअवयव।