कुरुक्षेत्रको मेला

Romanized: kurukshetrako melaa, kurukshetrako mela, kuruksetrako melaa, kurukshetrako mel

रक्तपातपूर्ण ठुलो युद्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
रक्तपातपूर्ण ठुलो युद्ध।
२.
कुरुक्षेत्रमा श्रीकृष्णले अर्जुनलाई गीताको उपदेश गरेको ठाउँको कुण्डमा प्रायः सूर्यग्रहण लागेका अवसरमा हुने मेला।

सम्बन्धित शब्दहरू