कुर्कुच्चो

Romanized: kurkuchcho, kurkuccho, kurkuchco, kurkucco

पैतालाको पछाडिपट्टिको वा गोलीगाँठादेखि मन्तिरको डल्लो साह्रो भाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
पैतालाको पछाडिपट्टिको वा गोलीगाँठादेखि मन्तिरको डल्लो साह्रो भाग।

सम्बन्धित शब्दहरू