मुर्कुच्चो
Romanized: murkuchcho, murkuccho, murkuchco, murkucco
जुत्तामा काँटी ठोक्ने र छाला तह लाउने काममा प्रयोग गरिने फलामे हतियार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
जुत्तामा काँटी ठोक्ने र छाला तह लाउने काममा प्रयोग गरिने फलामे हतियार।