फुच्चो
Romanized: phuchcho, fuchcho, phuccho, phuchco
सानो कदको; होचो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [बच्चो]
१.
सानो कदको; होचो।
२.
(नाम)
सानो केटो वा बच्चो।
३.
होचो वा पुड्को मान्छे।