बच्चो

Romanized: bachcho, baccho, bachco, bacco

भर्खरै जन्मेको शिशु, नवजात बालक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत वत्स]

१.
भर्खरै जन्मेको शिशु, नवजात बालक।
२.
बालख; केटो।
३.
(विशेषण) उमेरमा निकै सानो; कम्ती उमेरको।

सम्बन्धित शब्दहरू