बच्चु
Romanized: bachchu, bacchu, bachcu, baccu
बच्चालाई सम्बोधन गरिने स्नेहसूचक शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [बच्चो+उ]
1
बच्चालाई सम्बोधन गरिने स्नेहसूचक शब्द।