पच्चु
Romanized: pachchu, pacchu, pachcu, paccu
पचेको; पाक भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत पच्+उ]
१.
पचेको; पाक भएको।
२.
प्रौढ भएको; पोख्त भएको।