कुर्भाडी

Romanized: kurbhaadi, kurbhaadee, kurbhadee, kurbhadii

बिहेमा उपहारबाट पाइएको सामान राख्न बाँसका चोयाले बनेको दुलाहाका तर्फबाट दुलहीका घरमा लगिएको विशेष खालको वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
बिहेमा उपहारबाट पाइएको सामान राख्न बाँसका चोयाले बनेको दुलाहाका तर्फबाट दुलहीका घरमा लगिएको विशेष खालको वस्तु।

सम्बन्धित शब्दहरू