कुलयोग
Romanized: kulayog, kulayoga
हरहिसाबको जोडमा पुछारमा निकालिने जम्माजम्मी; सम्पूर्ण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [कुल+योग]
1
हरहिसाबको जोडमा पुछारमा निकालिने जम्माजम्मी; सम्पूर्ण।