जलयोग

Romanized: jalayog, jalayoga

प्राण जाने बेलामा तल्लो अङ्गबाट प्राण नजाओस् भनी कम्मरसम्म पानीमा डुबाउने काम; अर्धजल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
प्राण जाने बेलामा तल्लो अङ्गबाट प्राण नजाओस् भनी कम्मरसम्म पानीमा डुबाउने काम; अर्धजल।

सम्बन्धित शब्दहरू