गोलयोग
Romanized: golayog, golayoga
ज्योतिषशास्त्रअनुसार छ वा सातवटा ग्रह एकै ठाउँमा वरिपरि भएर बस्ता पर्ने अशुभ योग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
ज्योतिषशास्त्रअनुसार छ वा सातवटा ग्रह एकै ठाउँमा वरिपरि भएर बस्ता पर्ने अशुभ योग।