कुलेलम ठोक्नु

Romanized: kulelama thoknu, kulelamathoknu

हुलदङ्गा, झगडा आदिबाट बच्न थाहा नदिई भाग्नु; सुइकुँच्चा ठोक्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
हुलदङ्गा, झगडा आदिबाट बच्न थाहा नदिई भाग्नु; सुइकुँच्चा ठोक्नु।

सम्बन्धित शब्दहरू