कुलेलम

Romanized: kulelam, kulelama

कुलेलम (kulelam) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

कुलेलम(१)

(नाम [कुद्+लमलम])
1.
अरूलाई थाहापत्तै नदिई भाग्ने काम; सुइँकुच्चा।

कुलेलम(२)

(क्रियाविशेषण [कुद्+लमलम])
१..
अरूलाई थाहापत्तै नदिई।
२..
(नाम) बलेनीको पानी जम्न नदिनाका निम्ति घरको वरिपरि खनेर बनाइएको पानीको सानो निकास; तोस ।
३..
खेतबारीको सानो खाँद।

सम्बन्धित शब्दहरू