कृषि अर्थशास्त्र

Romanized: krishi arthashaastra, krishi arthashaastr, krishi arthashastra, krishi arthasaastra

कृषिद्वारा राज्यको अर्थशक्ति बढाउन गर्नुपर्ने काम तथा कृषिव्यवसायलाई उन्नत र उपलब्धिमूलक तुल्याउन आवश्यक सिप… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कृषिद्वारा राज्यको अर्थशक्ति बढाउन गर्नुपर्ने काम तथा कृषिव्यवसायलाई उन्नत र उपलब्धिमूलक तुल्याउन आवश्यक सिप वा दक्षताको विकास गर्न सघाउ पुऱ्याउने शास्त्र।

सम्बन्धित शब्दहरू