कृषि विकास बैङ्क

Romanized: krishi vikaasa baingka, krishi vikaasa baingk, krishi vikasa baingka, krishi wikaasa baingka

कृषि-विकासका निम्ति आवश्यक सरसहयोग जुटाउन, तत्सम्बन्धी आधार तथा उद्योग स्थापित गर्न र भएका आधार तथा उद्योगको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कृषि-विकासका निम्ति आवश्यक सरसहयोग जुटाउन, तत्सम्बन्धी आधार तथा उद्योग स्थापित गर्न र भएका आधार तथा उद्योगको सुदृढीकरण गर्न सहायता गर्ने ब्याङ्क।

सम्बन्धित शब्दहरू