विश्व बैङ्क

Romanized: vishva baingka, vishva baingk, vishwa baingka, wishva baingka

विश्वका गरिब देशलाई आवश्यक आर्थिक सहायता प्रदान गर्ने र विश्वको सन्तुलित आर्थिक विकास गर्ने उद्देश्यले… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
विश्वका गरिब देशलाई आवश्यक आर्थिक सहायता प्रदान गर्ने र विश्वको सन्तुलित आर्थिक विकास गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घअन्तर्गत स्थापित ब्याङ्क; विश्वको साझा ब्याङ्क।

सम्बन्धित शब्दहरू