राष्ट्र बैङ्क
Romanized: raashtra baingka, raashtra baingk, rashtra baingka, raastra baingka
नेपालको ऐनबमोजिम गठन भएको नेपाल राष्ट्र बैङ्कका नामले नेपाल अधिराज्यमा उपर्युक्त काम गर्ने प्रसिद्ध तथा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
२.
नेपालको ऐनबमोजिम गठन भएको नेपाल राष्ट्र बैङ्कका नामले नेपाल अधिराज्यमा उपर्युक्त काम गर्ने प्रसिद्ध तथा प्रमुख बैङ्क।