विश्व मञ्च

Romanized: vishva manycha, vishva manych, vishwa manycha, wishva manycha

विश्वका यावत् कुराहरू हुने, घट्ने वा विश्वका आर्थिक, राजनीतिक आदि विभिन्न प्रकारका खेलहरू सञ्चालित हुने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
विश्वका यावत् कुराहरू हुने, घट्ने वा विश्वका आर्थिक, राजनीतिक आदि विभिन्न प्रकारका खेलहरू सञ्चालित हुने मञ्च; विश्वरङ्गमञ्च।

सम्बन्धित शब्दहरू