वाणिज्य बैङ्क

Romanized: vaanijya baingka, vaanijya baingk, vanijya baingka, waanijya baingka

वाणिज्य वा व्यापारसम्बन्धी काम गर्ने-गराउने तथा व्यापारव्यवसायमा सहायता गर्ने गरी स्थापित वा सङ्गठित बैङ्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
वाणिज्य वा व्यापारसम्बन्धी काम गर्ने-गराउने तथा व्यापारव्यवसायमा सहायता गर्ने गरी स्थापित वा सङ्गठित बैङ्क।

सम्बन्धित शब्दहरू