केत्तुके

Romanized: kettuke

केतकी; काँढादार लामा पातबाट पाट बनाउनमा प्रसिद्ध एक बोट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
केतकी; काँढादार लामा पातबाट पाट बनाउनमा प्रसिद्ध एक बोट।
२.
सयपत्रीको नाभो फूल।

सम्बन्धित शब्दहरू