कोथलाइन हाल्नु

Romanized: kothalaaina haalnu, kothalaaina halnu, kothalaina haalnu, kothalaina halnu

धेरै खाना खानु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रिया

१.
धेरै खाना खानु।
२.
बोराबोरीमा अन्न हाल्नु।

सम्बन्धित शब्दहरू