कोर्ट फी
Romanized: korta fi, korta phee, korta fee, korta fii
देवानी मुद्दा दर्ता गर्दा अदालतमा नियमसवालअनुसार टिकट वा बिगोको केही प्रतिशत धरौटी राख्नुपर्ने दस्तुर;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
देवानी मुद्दा दर्ता गर्दा अदालतमा नियमसवालअनुसार टिकट वा बिगोको केही प्रतिशत धरौटी राख्नुपर्ने दस्तुर; अधिकरणशुल्क।