कोसलेय
Romanized: kosaley, koshaleya, koshaley, kosaleya
कोसल देशका अधिपति; रामचन्द्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कोसल देशका अधिपति; रामचन्द्र।
२.
(विशेषण)
कोसल देशसँग सम्बन्धित ।