शैलेय

Romanized: shaileya, shailey, sailey, saileya

शैल वा पहाडबाट निस्केको; शिलाबाट बनेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [शैल+एय]

1
शैल वा पहाडबाट निस्केको; शिलाबाट बनेको।

सम्बन्धित शब्दहरू